Best Jewelry Shop in Nepal
परम्परा र आधुनिकताको सुन्दर संगम
शुद्ध सुन, हीरा र चाँदीका मनमोहक गहनाहरू, जसले तपाईंको सुन्दरतामा थप निखार ल्याउँछ।
हाम्रो बारेमा :-
ओम शान्ति गोल्ड एन्ड सिल्भर ज्वेलर्स लामो समयदेखि ग्राहकहरूको विश्वास जित्न सफल बनेको छ। हामी गुणस्तरीय, १००% शुद्ध (Hallmarked) र आधुनिक तथा परम्परागत डिजाइनका गहनाहरू निर्माण एवं बिक्री वितरण गर्दै आएका छौँ। ग्राहकको रोजाइ र सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो।
(हाम्रा मुख्य विशेषताहरू) :-
* १००% शुद्धता र ग्यारेन्टी (100% Pure & Certified Gold/Silver)हामीकहाँ आधिकारिक गुणस्तर प्रमाणित गहनाहरू मात्र उपलब्ध गराइन्छ।
* उत्कृष्ट र नयाँ डिजाइनहरू (Latest & Trendy Designs)विवाह, पार्टी तथा दैनिक प्रयोगका लागि आकर्षक र अत्याधुनिक डिजाइनहरू।
* दक्ष कालिगड (Expert Craftsmanship)अनुभवी कालिगडद्वारा तपाईँको रोजाइ र अर्डर अनुसारका गहना तयार पारिन्छ।
* उचित ज्याला र मूल्य (Fair Price & Making Charges)बजारको पारदर्शी मूल्य र किफायती ज्याला दर।
* सुरक्षित डेलिभरी: घरदैलोमा सुरक्षित र बीमा गरिएको डेलिभरी।• Insured Shipping: Safe and guaranteed doorstep delivery.
१. सुनका गहनाहरू (Gold Collection):-
विवाह/लगनका गहना set (Bridal Set) :
तिलहरी, नौगेडी, मङ्गलसूत्र :
औँठी, सिक्री, झुम्का र बाला :
हीराका गहना: टप, नेकलेस, इन्गेजमेन्ट रिङ।
२. चाँदीका गहनाहरू (Silver Collection) :-
शीर्षक: "गहना सम्बन्धी उपयोगी जानकारी"
चाँदीका गहना: पायल, उपहारका सामग्री, दैनिक प्रयोगका गहना, र भाँडाकुँडाहरू।
• लेख १: असली सुन कसरी चिन्ने?
• लेख २: असली हीरा कसरी चिन्ने?
• लेख ३: चाँदीका गहनालाई कसरी सधैं टल्काउने?
• सम्पर्क:-
ठेगाना:-भरतपुर-५ चितवन, नेपाल
फोन नम्बर:-9745231142, 9845202066
ह्वाट्सएप:-9815219073
इमेल:-bka498408@gmail.com